• गृह पृष्ठ
  • समाचार
  • गोरखा पत्रिका बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • म्युजिक भिडियो
  • प्रदेश शंस्करण
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २२, शुक्रबार
    • समाचार
    • गोरखा पत्रिका बिशेष
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश शंस्करण
    • ताजा अपडेट

      माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

      १ साल अघि

      अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

      १ साल अघि

      ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

      १ साल अघि

      ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

      १ साल अघि

      श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

      १ साल अघि

      अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

      १ साल अघि

      संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

      १ साल अघि

      माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

      १ साल अघि

      सेलोघरमा सारा खवरको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

      १ साल अघि

      ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

      १ साल अघि

      चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

      १ साल अघि

      विद्यार्थी र अभिभावकको पहिलो रोजाइस् कश्यप एकेडेमी

      १ साल अघि
    in
    आज: २०८२ कार्तिक २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    इजरायल ओमिक्रोन भेरियन्ट कांग्रेस महाधिवेशन कोरोना भाइरस डेनमार्क नेप्से बुढो रूखमा पालुवा बेलायत मनाङ र पुलिस भिड्ने राशिफल
    होमपेज /  समाचार

    अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

  • २०८१ बैशाख ७, शुक्रबार (१ साल अघि)
  • १५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा बिहिवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर बिज्ञान भएको बताउनु भएको छ ।

    शुक्रबार देखि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । यसैगरी मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका वन, जंगल मासिनेछन्, सरकारी सम्पति व्यक्तिका नाममा दर्ता हुने छन्, सात सुर्यको जस्तो तापक्रम हुने छ भन्ने लगायतका लेखिएका कुराहरु अहिले जस्ताको जस्तै भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीहरुले पत्ता लगाएको कुरा अहिले आएर पुष्टि भइरहेकाले श्रीमद्भागवत धर्म मात्रै नभएर देशयान पनि हो, श्रीमद्भागवतमा कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदै छ ।”

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि आयोजना गरिएको यो कार्यक्रमले शिक्षाबाट बञ्चित भएका बालबालिकाको शिक्षा क्षेत्रका लागि सहयोग मिल्ने भन्दै मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले भन्नुभयो, “अपाङ्गता, अनाथ भएका व्यक्तिहरुपनि हाम्रै समाजका दाजु भईहरु भएकाले उनीहरुलाई सबैले सहयोग मायाँ गर्नु पर्ने, हौसला दिनु पर्ने तथा उनीहरुलाई शिक्षा, दिक्षा दिन सके ती व्यक्तिहरु पनि सक्षम व्यक्ति हुने छन् ।” यसैगरी उहाँले महिला,वालबालि तथा समाज कल्याण मन्त्री भगवती चौधरीलाई समेत यो कार्यक्रममा बोलाउनु पर्ने बालबालिकासँग सम्बन्धित मन्त्रालय पनि भएकाले उहाँले सहयोग गर्नु हुने जानकारी गराउनुभयो ।

    यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थका लागि उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएकाले बालबालिकाको सहयोगका लागि सबै एकजुट भइदिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ राखिएका सबै तपाई हाम्रै बालबालिका हुन, हजुरहरुको सहयोगले यिनको भविष्य उज्वल हुनेछ ।”

    पं.चन्द्रकान्त काफ्लेबाट कथाबाचन हुने महायज्ञ संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने र पितृ मोक्षसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ आज ६ गतेदेखि सुरु भई यही वैशाख १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

    संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

    समाचार

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    गोरखा पत्रिका बिशेष

    ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    अत्यधिक पढिएका खबरहरु
    १.

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार
  • ४३६ पाठक संख्या
  • २.

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

  • २०८० चैत्र १३, मंगलबार
  • ३९० पाठक संख्या
  • ३.

    बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

  • २०८० अषाढ ३०, शनिबार
  • ३४३ पाठक संख्या
  • ४.

    ओखलढुंगामा दश बर्षिय बालकद्वारा आत्महत्या

  • २०७८ फागुन १९, बिहिबार
  • ३४१ पाठक संख्या
  • ५.

    बाघको त्रासमा राप्ती सोनारीवासी

  • २०७८ पौष ४, आईतबार
  • ३३८ पाठक संख्या
  • ६.

    मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

  • २०७८ माघ १८, मंगलबार
  • ३३५ पाठक संख्या
  • आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    गोरखा पत्रिका द्वारा संचालित
    गोरखा पत्रिका डट कम का लागी
    प्रबन्ध निर्देशक:
    सम्पादक:
    ठेगाना:
    ईमेल: info@gorkhapatrika.com
    सम्पर्क न

    फेसबुक

    ट्विटर

    Tweets by GorkhaPatrika
    © २०७८ गोरखा पत्रिका मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
    ↑