• गृह पृष्ठ
  • समाचार
  • गोरखा पत्रिका बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • म्युजिक भिडियो
  • प्रदेश शंस्करण
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २२, शुक्रबार
    • समाचार
    • गोरखा पत्रिका बिशेष
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश शंस्करण
    • ताजा अपडेट

      माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

      १ साल अघि

      अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

      १ साल अघि

      ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

      १ साल अघि

      ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

      १ साल अघि

      श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

      १ साल अघि

      अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

      १ साल अघि

      संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

      १ साल अघि

      माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

      १ साल अघि

      सेलोघरमा सारा खवरको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

      १ साल अघि

      ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

      १ साल अघि

      चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

      १ साल अघि

      विद्यार्थी र अभिभावकको पहिलो रोजाइस् कश्यप एकेडेमी

      १ साल अघि
    in
    आज: २०८२ कार्तिक २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    इजरायल ओमिक्रोन भेरियन्ट कांग्रेस महाधिवेशन कोरोना भाइरस डेनमार्क नेप्से बुढो रूखमा पालुवा बेलायत मनाङ र पुलिस भिड्ने राशिफल
    होमपेज /  आर्थिक

    माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

  • २०८१ बैशाख २, आईतबार (१ साल अघि)
  • १७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा ब्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुनुपर्ने तथा सबैले नेपाली ब्राण्डको प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनु भयो । केहि गरौं भनेर लाग्ने ब्यवसायीहरुलाई समाजका सबै पक्षले सहयोग नगर्दा ब्यवसायहरु धरासायी बनेको भन्दै श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ११ हजार ब्यवसायी तथा १ लाख ६० हजार कर्मचारीहरुलाई यो डिस वास प्रयोग गर्न आह्वान समेत गर्नु भयो ।

    संचालक मोक्तानका अनुसार यो कार्यक्रम ३ महिना सम्म सन्चालन हुनेछ । कार्यक्रम २०८१ बैशाख १ गतेदेखि शुभारम्भ भएर २०८१ असार १ गते सम्म चल्नेछ । बिशेष गरि नेपाली दिदिबहिनी, आमालाई लक्षित गरेर ल्याईएको यो कार्यक्रममा इच्छुक पुरुषहरुले पनि यससहभागि हुन चाहेमा सहभागि जनाउन सकनेछन् । कार्यक्रमको नतिजा सामाजिक संजाललाई आधार मानेर धेरै भ्यूज कमेन्ट को आधारमा निकालिने छ ।

    बिज्ञापन टाइपको भिडियोलाई उच्च प्राथमिकता दिइने भनिएको यो कार्यक्रममा सहभागी हुन निम्न शर्तहरु पालना गर्नु पर्ने छ । शर्तहरु १) भिडियो बनाउँदा माइती डिस वास लिक्वीड अंकित लोगो अनिवार्य साथमा हुनु पर्नेछ । २) भिडियो बनाउँदा माइती डिस वासको बारेमा राम्रो कुराहरु राख्नु पर्नेछ । ३) भिडियो बनाएर पोष्ट गर्दा फेसबुक पेज माईती घर लाई अनिवार्य ट्याग गर्नु पर्नेछ । ४) हाम्रो माइती घर नामको फेसबुक पेजलाई फलो र लाईक गर्नु पर्नेछ । ५) कम्तिमा २५ जना साथीलाई ट्याग गर्नु पर्नेछ २५ जना भन्दा माथि ट्याग गरेको भिडियोलाई उच्च मान्यता दिइनेछ । ६) माथिको सबै सर्तहरु अनिवार्य पालना गर्ने सहभागिहरुलाई मात्र यो कार्यक्रममा सहभागि गराइनेछ । कम्पनिका संचालक मोक्तानले संचारकर्मीहरु संग प्रतिकृया दिदैं कम्पनिको सबै उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता नगरिएको तथा अन्य ब्राण्ड भन्दा मुल्यमा समेत निकै कम गरिएकोले आम नेपालीहरुको भान्छा सम्म यो उत्पादन सजिलै पुग्न सक्ने बताउनु भयो ।

    १.५ लिटर लिक्वीड डिसवासको मुल्य रु २६५ मात्र रहेको तथा प्रयोग भैसकेको भाँडा फिर्ता गर्दा रु १५ फिर्ता गर्ने योजना सहित ग्रहकलाई आकर्षित गर्ने र आफ्नो उत्पादन बाट हुने फोहर ब्यवस्थापन समेत हुने योजना समेत लागु गरिएको संचालक मोक्तानले बताउनु भयो । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.को उत्पादन गर्ने उद्योग गोकर्णेश्वर—४, काठमाडौंमा रहेको छ भने यो ब्राण्ड सम्बन्धि कुनै पनि गुनासो वा सुझाव भएका कम्पनिका संचालक सुशिल मोक्तान लाई सिधा ९८६०४९८३२५ मा सम्पर्क गर्न सकिने तथा सामाजिक संजालहरुमार्फत समेत संपर्क गर्न सकिने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

    समाचार

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    गोरखा पत्रिका बिशेष

    ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    अत्यधिक पढिएका खबरहरु
    १.

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार
  • ४३६ पाठक संख्या
  • २.

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

  • २०८० चैत्र १३, मंगलबार
  • ३९० पाठक संख्या
  • ३.

    बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

  • २०८० अषाढ ३०, शनिबार
  • ३४३ पाठक संख्या
  • ४.

    ओखलढुंगामा दश बर्षिय बालकद्वारा आत्महत्या

  • २०७८ फागुन १९, बिहिबार
  • ३४१ पाठक संख्या
  • ५.

    बाघको त्रासमा राप्ती सोनारीवासी

  • २०७८ पौष ४, आईतबार
  • ३३८ पाठक संख्या
  • ६.

    मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

  • २०७८ माघ १८, मंगलबार
  • ३३५ पाठक संख्या
  • आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    गोरखा पत्रिका द्वारा संचालित
    गोरखा पत्रिका डट कम का लागी
    प्रबन्ध निर्देशक:
    सम्पादक:
    ठेगाना:
    ईमेल: info@gorkhapatrika.com
    सम्पर्क न

    फेसबुक

    ट्विटर

    Tweets by GorkhaPatrika
    © २०७८ गोरखा पत्रिका मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
    ↑