• गृह पृष्ठ
  • समाचार
  • गोरखा पत्रिका बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • म्युजिक भिडियो
  • प्रदेश शंस्करण
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २२, शुक्रबार
    • समाचार
    • गोरखा पत्रिका बिशेष
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश शंस्करण
    • ताजा अपडेट

      माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

      १ साल अघि

      अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

      १ साल अघि

      ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

      १ साल अघि

      ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

      १ साल अघि

      श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

      १ साल अघि

      अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

      १ साल अघि

      संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

      १ साल अघि

      माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

      १ साल अघि

      सेलोघरमा सारा खवरको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

      १ साल अघि

      ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

      १ साल अघि

      चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

      १ साल अघि

      विद्यार्थी र अभिभावकको पहिलो रोजाइस् कश्यप एकेडेमी

      १ साल अघि
    in
    आज: २०८२ कार्तिक २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    इजरायल ओमिक्रोन भेरियन्ट कांग्रेस महाधिवेशन कोरोना भाइरस डेनमार्क नेप्से बुढो रूखमा पालुवा बेलायत मनाङ र पुलिस भिड्ने राशिफल
    होमपेज /  कला/मनोरंजन

    भ्यालेन्टाइन म्युजिकल शोसहित ‘के टाउन रनवे २०२४’ आयोजना

  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • १४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाण्डौं । एल एण्ड एन मोडल एजेन्सीको आयोजना तथा याचु हेयर आयलको प्रस्तुतीमा ‘के टाउन रनवे २०२४’ भव्यतापूर्वक सम्पन्न भएको छ । नितिन कायस्थको कोरियोग्राफी र व्यवस्थापनमा सम्पन्न यस ग्ल्यामरस फेसन शो काठमाडौंको ठमेल स्थित क्लब प्ले ब्वाईमा बुधबार आयोजनामा आएको हो । कुल २६ जना मोडेलहरु लिइएको यस रनवेका सहभागीले मनमोहक र्याम्प वाक मार्फत आफ्नो सीप प्रदर्शन गर्दै दर्शकहरूलाई भरपुर मनोरंजन दिलाएका थिए । मोडलिङ उद्योगमा आफ्नो पहिचान बनाएका प्रतिष्ठित मोडलहरू समेत के टाउनमा सामेल थिए । एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक कायस्थले छनोट प्रक्रियाप्रति सन्तुष्टि व्यक्त गर्दै भने, ‘हामीले राम्ररी मोडलहरूको र्‍याम्प वाक, प्रस्तुति र समग्र व्यक्तित्वका आधारमा छनोट गर्यौं। त्यसपछि, हामीले उनीहरूलाई कोरियोग्राफी तालिम प्रदान गर्‍यौं। आजको रनवे पनि हाम्रा अन्य कार्यक्रम जत्तिकै भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम उत्कृष्ट रहेको मेरो स्वमूल्यांकन छ’ ।

    इन्टा अटायरकी इन्टा श्रेष्ठ, कास्टेलो कश्मिरि पश्मिना ईन्टरनेशनलका प्रकाश बोलाखे , मेराकी बुटिक क्रिएशन्सकी दुर्गा विष्ट बस्नेत र जोय पपाया ब्रान्डको टी–सर्ट जस्ता चर्चित फेसन ब्रान्डहरूद्वारा सिर्जना गरिएको कस्टम डिजाइनमा सजिएर मोडलहरुले आफ्नो कला प्रदर्शन गरेका थिए।

    के टाउन रनवे कार्यक्रममा सञ्चारकर्मी सरोज ओझा, याचु हेयर आयलका प्रमुख कार्यकारी अधिकृत उज्जवल मानन्धर, जोय कस्मेटिक नेपालका कन्ट्री हेड मदन रौनियार, इभेन्ट क्षेत्रका धिरज तण्डुकार, अभिनेता तथा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री सुष्मा अधिकारी, वरिष्ठ ब्यूटीशियन रुष्का वैद्य र टिट्टोस क्लब गोवाका डेभिड रसोरियाको बिशेष आतिथ्यता रहेको यस भव्य रनवे शोमा इटालीका प्रख्यात प्रेरक र आध्यात्मिक व्यक्तित्व पिएट्रो क्लेमेन्टले कार्यक्रममा आमन्त्रित बिशिष्ठ अतिथिको रूपमा सहभागी थिए।

    उत्त, रनवे लगत्तै एल एण्ड एन मोडल एजेन्सीले भ्यालेन्टाइन म्युजिकल शो पनि आयोजना गर्यो। कार्यक्रममा चर्चित गायक कमल खत्री, गायिका मेलिना मैनाली र बलिउड संगित उद्योगकी डीजे मिनीको प्रस्तुति रहेको थियो । उनीहरुले दमदार प्रस्तुती दिदै दर्शकहरूलाई भरपुर मनोरंजन दिलाएका थिए ।

    १४फ्रबुअरी अर्थात भ्यालेण्टाईन डे विशेष उक्त फेसन शोमा नेपाल मै उत्पादित येचु हेयर तेल र जोय कस्मेटिकका ब्रान्डसँगै क्यास्तोलो पश्मिनाको डिजाइन प्रस्तुती राखिएको थियो । के- टाउन रनवेमा सहभागी मोडलहरुले र्याम्पमा उत्रिएर प्रस्तुती दिएका थिए । यचु हेयर आयलको प्रस्तुतीमा आयोजित यस प्रतियोगिताको अफिसियल ब्राण्ड पार्टनरमा जोय कस्मेटिक नेपाल , ईभेण्ट पार्टनरमा क्लव प्ले ब्वाई, सहयोगी साझेदारमा क्यास्टोलो कास्मिरी पश्मिना ईण्टरनेशनल सहित नेपाल आईस, जोनी बाल्कर, सिंगलटोन, रियल जुस, रोयल बिग मास्टर वाईन रहेका थिए ।

    के टाउन रनवेको आयोजक कंपनी एल एण्ड एन मोडल एजेन्सीले नेपालमा अन्तराष्ट्रि«य स्तरका कार्यक्रम पस्कदै आएको छ । एल एण्ड एनले दुई महिना अघि मात्रै भारतको चर्चित रियालिटी शो सा रे गा मा प २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइडल २०२३ एवम् बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत दिएका चर्चित गायक बिनित सिंहलाई नेपाल झिकाएर कार्यक्रम गरेको थियो । त्यसअघि यस एजेन्सीले नेपालमै बम्बे भाईकिङ्ग, तेरा भाई जेड बि आदी स्तरिय कार्यक्रम पस्किसकेको छ भने हालसम्ममा दर्जनौं ईभेण्टहरुको सफल आयोजना गरेकोे छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

    गायिका सोनाको ‘आइ एम द सुपरस्टार` सार्वजनिक

    येचु हेयर आयलको प्रस्तुती ‘के टाउन रनवे-२०२४’ को प्रथम अडिसन सम्पन्न फोटो (फिचरसहित)

    मिस युनिभर्स २०२३ मा नेपाललाई प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका आईपुगिन नेपाल

    प्लाटिनममा गुन्जिए विनित सिंह

    समाचार

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    गोरखा पत्रिका बिशेष

    ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    अत्यधिक पढिएका खबरहरु
    १.

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार
  • ४३६ पाठक संख्या
  • २.

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

  • २०८० चैत्र १३, मंगलबार
  • ३९० पाठक संख्या
  • ३.

    बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

  • २०८० अषाढ ३०, शनिबार
  • ३४३ पाठक संख्या
  • ४.

    ओखलढुंगामा दश बर्षिय बालकद्वारा आत्महत्या

  • २०७८ फागुन १९, बिहिबार
  • ३४१ पाठक संख्या
  • ५.

    बाघको त्रासमा राप्ती सोनारीवासी

  • २०७८ पौष ४, आईतबार
  • ३३८ पाठक संख्या
  • ६.

    मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

  • २०७८ माघ १८, मंगलबार
  • ३३५ पाठक संख्या
  • आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    गोरखा पत्रिका द्वारा संचालित
    गोरखा पत्रिका डट कम का लागी
    प्रबन्ध निर्देशक:
    सम्पादक:
    ठेगाना:
    ईमेल: info@gorkhapatrika.com
    सम्पर्क न

    फेसबुक

    ट्विटर

    Tweets by GorkhaPatrika
    © २०७८ गोरखा पत्रिका मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
    ↑